
शिक्षण पेशामा बिताएका ८ बर्ष भन्दा तौलका हिसाबले पछिल्लो दुई बर्ष अधिक महत्वको छ । मेरो ७ बर्षिय छोरो यही विद्यालयमा कक्षा २ मा पढ्छन् । मेरो मात्र होईन विध्यालयका प्रधानाध्यापक गंगा बहादुर महतका दुवै सन्तान यसै विद्यालयको क्रमशः २ र ३ कक्षामा पढ्छन् । यो विद्यालयका सबै शिक्षकका छोराछोरी […]