
नेवा: विद्यार्थी युनियनले स्नातक र स्नातकोत्तर तहमा नेपालभाषा पढ्ने विद्यार्थी भर्नाको माग गर्दै ज्यापू समाज, यललाई मङ्गलबार ज्ञापनपत्र बुझाएको छ । काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पस र पद्मकन्या क्याम्पसमा २०७४ देखि बिए र २०७८ सालदेखि एमए तहमा नेपालभाषाकाे अध्ययन अध्यापन पुनः सञ्चालन भएको थियो । नेपालभाषा केन्द्रीय विभाग, पाटनमा धेरै अघिदेखि नै […]