
तिमीहरूको ग्रामको सौमाभित्का ठाउँमा पहिलेका राजाहरूले र अरू सञ्जनहरूले पुण्य बढोस् भनी जुन खेतहरू दान दिइएका थिए, कसैले पनि तिनीहरूको हिनामिना गर्न नपाओस् भन्नाका लागि र धेरै कालसम्म ती कायम रहन् भन्नाका लागि हरबखत पुण्यको कामको ताँतीले बढ्दँ गएको सफा कीतिको फेलावटले दिशा ढाकेका श्रीमहासामन्त आ्रंशुवर्माले हाम्रो अनुमति लिई यो सनद शिलापत्न गरिदिएका छन्; यो कुरा तिमीहरूलाई थाहा होस् । खेतको हिसाब यस प्रकारको छ-सिहमण्डपमा भगवनवासुदेव ब्राहाणगोष्ठीका गुठियारलाई २० मानिका, आरोग्यशालालाई २०० मानिका, माद्धघवशालालाई ७५ मानेका, प्रदीप (वत्ती) गोष्ठीका गुठियारलाई […]