script


लिपि स्रोत पुस्तिका
राष्ट्रिय अभिलेखालयमा नेपालको इतिहास र संस्कृतिको महत्वपूर्ण स्रोतको रूपमा रहेका अभिलेखात्मक सम्पदाहरू विभिन्न विषय र समयका ताडपत्र, भोजपत्र, नीलपत्र, नेपाली कागज, थ्यासफु आदि अनेकौं लिपि शैलीमा लेखिएका हस्तलिखित ग्रन्थहरू, लालमोहर, सन्धि सम्झौता, ऐतिहासिक चिठीपत्रहरू, स्याहामोहर, खड्गनिशाना, सनद, सवाल, सन्धिपत्र, इच्छापत्र, द्विछापे, रूक्का, इस्तिहार जस्ता ऐतिहासिक कागजपत्रहरू, प्राचीन तथा मध्यकालका शिलापत्रका […]

लिपि स्रोत पुस्तिका