नेपाल भाषा केन्द्रीय विभागको ई लाइब्ररीको उद्घाटन, हजारौं किताबहरु विश्वभरबाट पढ्न पाइने
नेपाल भाषा संस्कृतिको अध्ययन अनुसन्धानलाई विश्वव्यापीकरण गर्नुपर्छ : सुनिता डंगोल काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्बन्धी पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छन् । बिहीबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन कार्यक्रममा उपप्रमुख डंगोलले …
नेपाल भाषा केन्द्रीय विभागको ई लाइब्ररीको उद्घाटन, हजारौं किताबहरु विश्वभरबाट पढ्न पाइने Read...