लेखनाथ न्यौपाने काठमाडौ, १० असार। एसएलसीसँग सम्वन्धित केहि रोचक तथ्यहरुकाबारे पूर्व विद्यार्थी नेता तथा नेकपा-माओवादीका केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले हाम्राकुरा डटकमसँग केहि तथ्य चर्चा गर्नुभएको छ। नेपालको शिक्षा प्रणालीमा बृहत परिवर्तनको खाँचो महशुस गर्नुहुने न्यौपानेले विद्यालय शिक्षाको बारेमा अध्ययनको क्रममा फेला पार्नुभएको केहि रोचक तथ्यहरु हामीसँग साट्नुभएको हो। यो तथ्य […]