bhasha


नेविसंघको महाधिवशनले विश्व भाषा क्याम्पसको अध्ययन-अध्यापन ठप्प साउन २८ । नेविसंघको महाधिवशनका कारण विश्व भाषा क्याम्पसको अध्ययन अध्यापन कार्य ढप्प भएको छ । तीन दिनभित्र महाधिवेशन सक्ने भनेर क्याम्पस प्रयोग गरिएता पनि १० दिन वित्न लाग्दा पनि महाधिवेशन नसिकिएका कारण त्यहाँको पठनपाठन अवरुद्ध बनेको हो ।विश्वभाषा क्याम्पसमा नेपालका र विश्व […]

नेविसंघको महाधिवशनले विश्व भाषा क्याम्पसको ...