
भक्तपुर – ख्वप इञ्जिनियर कलेजका विद्यार्थीलाई ६१ लाख रूपैयाँ बराबरको छात्रवृत्ति दिइएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई उक्त रकम बराबरको छात्रवृत्ति दिइएको हो । ख्वप इञ्जिनियरिङ कलेजका ७२ जना विद्यार्थीलाई रु. ३२ लाख ९ सय र […]