nepal bhasha


नेविसंघको महाधिवशनले विश्व भाषा क्याम्पसको अध्ययन-अध्यापन ठप्प साउन २८ । नेविसंघको महाधिवशनका कारण विश्व भाषा क्याम्पसको अध्ययन अध्यापन कार्य ढप्प भएको छ । तीन दिनभित्र महाधिवेशन सक्ने भनेर क्याम्पस प्रयोग गरिएता पनि १० दिन वित्न लाग्दा पनि महाधिवेशन नसिकिएका कारण त्यहाँको पठनपाठन अवरुद्ध बनेको हो ।विश्वभाषा क्याम्पसमा नेपालका र विश्व भरका विभिन्न विदेशी विद्यार्थी भाषा पढ्न आउने गर्दछन् । विश्वभाषा क्याम्पस प्रमुख भीम रेग्मीका अनुसार २५० विदेशी विद्यार्थीले नेपाली, संस्कृत, नेवारीलगायतका भाषा सिकिरहेको छन् । जस मध्ये एक सय जना दोस्रो सेमिस्टरमा […]

नेविसंघको महाधिवशनले विश्व भाषा क्याम्पसको ...