honor


बालकुमारी उच्च मावि नारायणगढ चितवनका पुर्व विद्यार्थी द्धारा आफनो गुरुआमा  सरस्वती रिजाललाई सम्मान I हिमालयखवर संवाददाता, टेक्सस I  १९ जनवरी २०१६ , चितवन जिल्ला स्थित शिक्षा क्षेत्रमा अग्रणी बालकुमारी उच्च मा.वि नारायणगढ चितवनका  प्राचार्य सरस्वती रिजाललाई टेक्सास स्थित ड्यालसमा उक्त विद्यालयका पुर्व विद्याथीहरुले  कार्यक्रम आयोजना गरि  सम्मान गरेका छन् । आफ्नो श्रीमान चितवनका समाजसेबी उपेन्द्र रिजालका साथ  अमेरिका भ्रमणमा रहेकी रिजाललाई ड्यालसमा २०४० देखि २०५१  सम्म अध्ययन गरेका पुर्व विद्यार्थी समुहले सम्मान गरेको हो । २०३० मा चितवन हाइस्कुलवाट रिजालले पढाउन शुरु गरेकी थिइन् […]

अमेरिकामा गुरुआमा सम्मानीत